भोली तीन कम्पनीको साधारणसभा - Lagani News

Post Top Ad

Friday, July 13, 2018

भोली तीन कम्पनीको साधारणसभा


लगानीन्युज/काठमाडौँ: नेपाल हाइड्रो डेभलोपर, साना किसान विकास लघुवित्त वित्तीय संस्था र मेगा बैङ्क नेपालको साधारणसभा शुक्रवार हुँदैछ ।
साना किसान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समूूहको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनका लागि विशेष साधारणसभाको आयोजना गरेको छ ।
मेगा बैङ्क नेपालले सातौं वार्षिक साधारणसभा राष्ट्रिय सभा गृह, प्रदर्शनिमार्गमा आयोजना गर्दैछ।  सभामा १० दशमलव ७५३९ प्रतिशत बोनस शेयर वितरण गर्ने छ।  

Pages