अाँखुखाेला हाइड्राेको २० लाखकाे अाइपिअाे अाउने - Lagani News

Post Top Ad

Friday, July 13, 2018

अाँखुखाेला हाइड्राेको २० लाखकाे अाइपिअाे अाउने

लगानीन्युज/काठमाडौँ: आँखुखोला हाइड्रो पावर कम्पनीले धिताेपत्र बाेर्डबाट साधारण सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेकाे छ।  आयोजनाले   धादिङका अायाेजना प्रभावित जनतालार्इ ८ लाख कित्ता र सर्वसाधारणलाई १२ लाख कित्ता गरी २० लाख कित्ता बराबरकाे आइपिओ निष्काशन गर्ने छ।  

Pages