ज्योति लाईफ़मा रोजगारीको अवसर - Lagani News

Latest


Post Top Ad

Thursday, July 12, 2018

ज्योति लाईफ़मा रोजगारीको अवसर









लगानीन्युज/काठमाडौँ: पछिल्लो पटक सञ्चालनमा आएको  जीवन कम्पनी मध्यको एक ज्योति लाईफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख ,उप शाखा प्रमुख , वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक  पदका लागि दरखास्त आह्वान गरेको हो ।आवेदन दिने म्याद श्रावण ४ गते  सम्म रहेको छ । 


Pages