ग्लोबल आइएमई बैंकमा "म्यानेजमेन्ट ट्रेनी" पदमा रोजगारीको अवसर - Lagani News

Latest

Post Top Ad

Tuesday, August 28, 2018

ग्लोबल आइएमई बैंकमा "म्यानेजमेन्ट ट्रेनी" पदमा रोजगारीको अवसर



लगानीन्युज/काठमाडौँ: ग्लोबल आइएमई बैंकले "म्यानेजमेन्ट  ट्रेनी " पदमा कर्मचारी माग गरेको छ।  
 म्यानेजमेन्ट  ट्रेनी पदमा कमर्स , व्यवस्थान , कानुन, लेखामा मास्टर्स गरेकाले आवेदन दिन सक्ने छन्।  
आवेदन दिने अन्तिम म्याद सेप्टेम्बर ५, २०१८ गते  रहेको छ।

कम्पनीको वेवसाईटमा  राखिएको सूचना :

Post Bottom Ad

Pages