लगानीन्युज/काठमाडौँ: ग्लोबल आइएमई बैंकले "म्यानेजमेन्ट ट्रेनी " पदमा कर्मचारी माग गरेको छ। म्यानेजमेन्ट ट्रेनी पदमा कमर्स , व्यवस्थान , कानुन, लेखामा मास्टर्स गरेकाले आवेदन दिन सक्ने छन्। आवेदन दिने अन्तिम म्याद सेप्टेम्बर ५, २०१८ गते रहेको छ। कम्पनीको वेवसाईटमा राखिएको सूचना :