नेप्से परिसूचक १२०० माथि; कारोवार रकम ३६ करोड - Lagani News

Post Top Ad

Wednesday, August 15, 2018

नेप्से परिसूचक १२०० माथि; कारोवार रकम ३६ करोड


लगानीन्युज/काठमाडौँ : 
आज नेप्से परिसूचक २८ दशमलव ७३ अंक वृद्धि भएर १२०९ दशमलव ७१ को विन्दुमा  पुगेको छ।  आज ३६ करोड १ लाख बराबरको शेयर खरिद बिक्री भयो।

आज १:३० सम्म बजार स्थिरभएपनि अन्तिम समयमा बजारले राम्रो गति लिएको थियो। 
आज सबै उपसुचकमा वृद्धि देखियो।  सबै भद्ना धेरै निर्जीवन बीमामा वृद्धि देखियो।  निर्जीवन बीमाको परिसुचक ३ दशमलव ५६ प्रतिशतले वृद्धि भयो।  
आज सबै भन्दा धेरै नबिल बैंकको शेयर किनबेच भयो। नबिल बैंकको १ करोड ६३ लाख  बराबरको शेयर किनबेच  भयो।  

आज स्वरोजगार लघुवित्तको शेयर सबै भन्दा धेरै ९ दशमलव ६६ प्रतिशतले बढ्यो भने आजै २५ प्रतिशत नगद लाभास प्रस्ताव गरेको वोमी माईक्रोफाईनान्स १० प्रतिशतले घट्यो।  

हेरौ आज धेरै कमाउने १० कम्पनी :
हेरौ आज धेरै गुमाउने  १० कम्पनी :

हेरौ आज धेरै कारोवार भएका १० कम्पनी :





Pages