दोलखा जिल्लाका स्थानीयलाई काठमाडौँबाट तामाकोशीको शेयर भर्ने शुक्रबार अन्तिम दिन - Lagani News

Latest

Post Top Ad

Thursday, August 16, 2018

दोलखा जिल्लाका स्थानीयलाई काठमाडौँबाट तामाकोशीको शेयर भर्ने शुक्रबार अन्तिम दिन



लगानीन्युज/काठमाडौँ : 
आयोजना प्रभावित दोलखाका स्थानीयलाई काठमान्डौबाट शेयर भर्न शुक्रबार अन्तिम दिन रहेको छ।  राजधानीमा रहेका संकलन केन्द्रमा असार २५ गते सम्म मात्र दरखास्त फारम संकलन गरिने भनिएकोमा म्याद थपी भाद्र १ गते सम्म समय सारिएको थियो।  

काठमान्डौ उपत्यकाभित्रका सङ्कलन केन्द्र  :
१) सनराईज क्यापिटल, कमलपोखरी
२) सनराईज बैङ्कका शाखा कार्यालय: न्युरोड, कालिमाटी, चावहिल, तीनकुने, बौद्ध, भक्तपुर,गावाहाल, गोठाटार, शंखमुल र कमलादी शाखा

दोलखा जिल्लामा भने आवेदन दिने समय भाद्र १४ गते सम्म रहेको छ।


Post Bottom Ad

Pages