महालक्ष्मी विकास बैंकले गर्यो लाभास प्रस्ताव; ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभास दिने - Lagani News

Latest

Post Top Ad

Monday, August 27, 2018

महालक्ष्मी विकास बैंकले गर्यो लाभास प्रस्ताव; ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभास दिने


लगानीन्युज/काठमाडौँ : महालक्ष्मी विकास बैंकको भाद्र ११ गते बसेको  संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ८  प्रतिशत बोनस र ७   प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकमा  स्वीकृतिको लागि पेश गरिने छ।



Post Bottom Ad

Pages