लगानीन्युज/काठमाडौँ : वोमी माइक्रोफाईनान्सको १०८ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। २५ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।
बुधबार दोश्रो बजारमा वोमी माइक्रोफाईनान्सको शेयर ९ प्रतिशत भन्दा धेरैले घटिसकेको छ।