वोमी माइक्रोफाईनान्सले २५ प्रतिशत नगद लाभास प्रस्ताव गर्यो ; शेयर मूल्य निरन्तर आरोलो लाग्दै - Lagani News

Latest

Post Top Ad

Wednesday, August 15, 2018

वोमी माइक्रोफाईनान्सले २५ प्रतिशत नगद लाभास प्रस्ताव गर्यो ; शेयर मूल्य निरन्तर आरोलो लाग्दै


लगानीन्युज/काठमाडौँ : वोमी  माइक्रोफाईनान्सको १०८  औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। २५  प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।
बुधबार दोश्रो बजारमा वोमी  माइक्रोफाईनान्सको शेयर  ९ प्रतिशत भन्दा धेरैले घटिसकेको छ।


Post Bottom Ad

Pages