आज कुन कुन कम्पनीले गरे लाभास प्रस्ताव ? - Lagani News

Latest


Post Top Ad

Friday, August 17, 2018

आज कुन कुन कम्पनीले गरे लाभास प्रस्ताव ?


लगानीन्युज/काठमाडौँ : आज दुई वटा कम्पनीको संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।  

नेप्सेमा प्राप्त जानकारी अनुसार आईसीएफसी फाईनान्स र स्वरोजगार लघुवित्त वित्तीय सस्था लिमिटेडले लाभास प्रस्ताव गरेका छन्।  

आईसीएससी फाईनान्सको २३० औ सन्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभास दिने प्रस्ताव गरेको छ भने स्वरोजगार लघुवित्त को १७१ औ  सन्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव  ०५२६ प्रतिशत नगद लाभास दिने  प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकको  स्वीकृती पछी सम्बन्धित कम्पनीको साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।
 



Pages