शुन्य दशमलव ६ प्रतिशत नियामक शुल्क नबुझाएको कारण दुई ब्रोकर निलम्बनमा - Lagani News

Latest


Post Top Ad

Sunday, August 19, 2018

शुन्य दशमलव ६ प्रतिशत नियामक शुल्क नबुझाएको कारण दुई ब्रोकर निलम्बनमा


लगानीन्युज/काठमान्डौ:
धितोपत्र बोर्डलाई तिर्नु पर्ने वार्षिक शुन्य दशमलव ६ प्रतिशत नियामक शुल्क नबुझाएको कारणले नेप्सेले सुचना मार्फत दुई ब्रोकर मार्केट सेक्युरिटिज (५ ) र एबीसी  सेक्युरिटिज (१७ )लाई  निलम्बन गरेको छ ।





Pages