सोमबारको बजार : आज पनि नेप्से परिसूचक र कारोवार रकममा गिरावट - Lagani News

Latest


Post Top Ad

Monday, August 20, 2018

सोमबारको बजार : आज पनि नेप्से परिसूचक र कारोवार रकममा गिरावट


लगानीन्युज/काठमाडौँ : आज नेप्से परिसूचक ८ दशमलव २२ अंकले घटेर ११८८ दशमलव ०७ को विन्दुमा पुगेको छ। आज २२ करोड ६१ लाख बराबरको शेयर खरिद बिक्री भयो।
 कारोवार रकमपनि आईतबारको तुलनामा घटेको छ।

आज उत्पादनमुलक कम्पनीको उपसुचक बाहेक सबै उपसुचकमा घटे। सबै भद्ना धेरै हाईड्रो कम्पनीको उपसुचकमा १ दशमलव ६९  प्रतिशतको  गिरावट देखियो।  
  
आज सबै भन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको सस्थापक शेयरको  किनबेच भयो। नेपाल इन्भेस्टमेन्ट बैंकको  १  करोड ८९ लाख   बराबरको सस्थापक शेयर किनबेच  भयो। 

आज वोर्ल्ड मर्चेन्टको  शेयर मूल्य सबै भन्दा धेरै ५  दशमलव २६  प्रतिशतले बढ्यो भने  सिन्धु  विकास बैंकको  शेयर मूल्य  ९  दशमलव ३७   प्रतिशतले घट्यो।

आज बजारको न्यून विन्दु ११८५ दशमलव ८२  विन्दु रहेकोमा बजार त्यो भन्दा  माथि  ११८८  दशमलव ०७   को विन्दुमा बन्द भएको छ।  बजार आज खुलेबाट घट्न थालेको थियो  । 

हेरौ आज धेरै कमाउने १० कम्पनी :


हेरौ आज धेरै गुमाउने  १० कम्पनी :


हेरौ आज धेरै कारोवार भएका १० कम्पनी :





Pages