आर्थिक वर्ष २०७४/७५ मा मुद्रास्फीति ७ प्रतिशत हुने प्रक्षेपण गरीएपनि मुद्रास्फीति ४ दशमलव २ प्रतिशतमा सिमित भएको पाईन्छ।
१४ वर्षको अवधिमा आर्थिक वर्ष २०६५/६६ मा मुद्रास्फीति १२ दशमलव ६ प्रतिशत सम्म पुगेकोमा मुद्रास्फीतिलाई ४ दशमलव २ प्रतिशतमा सिमित गर्न अहिलेको सरकारको सफलताका रुपमा लिन सकिन्छ।
रास्ट्र बैंकका अनुसार "आपूर्ति व्यवस्थापनमा आएको सुधार र भारतमा समेत न्यून मूल्य वृद्धि रहेको कारण समिक्षा अवधिमा समग्र मुद्रास्फीति कम आएको छ। "