मेरो माइक्रोफाईनान्सले गर्यो लाभास प्रस्ताव; १५ प्रतिशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद लाभास दिने - Lagani News

Latest

Post Top Ad

Monday, August 13, 2018

मेरो माइक्रोफाईनान्सले गर्यो लाभास प्रस्ताव; १५ प्रतिशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद लाभास दिने



लगानीन्युज/काठमाडौँ : मेरो  माईक्रोफाईनान्सको ७२ औ संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
१५ प्रतिशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।


Post Bottom Ad

Pages