आज जीवन बीमा, हाईड्रो र अन्य उपसुचक बाहेक सबै उपसुचकमा वृद्धि देखियो । सबै भद्ना धेरै होटल कम्पनीको उपसूचकमा शुन्य दशमलव ६८ प्रतिशतको वृद्धि देखियो।
आज सबै भन्दा धेरै नेपाल लाईफको शेयर किनबेच भयो। नेपाल लाईफको १ करोड ६३ लाख बराबरको शेयर किनबेच भयो।
आज ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ३ दशमलव ९४ प्रतिशतले बढ्यो भने समिट माईक्रोफाईनान्सको शेयर मूल्य ३ दशमलव ४० प्रतिशतले घट्यो।
आज बजारको उच्च विन्दु ११७७ दशमलव ०९ विन्दु रहेकोमा बजार त्यही विन्दुमा बन्द भएको छ। अघिल्लो साता एक दिन पनि नबढेको बजार यो साताको पहिलो दिन आईतबारपनि घटेको थियो । आज ६ कारोवार दिन पछी बजार १ अंकले मात्र भए पनि वृद्धि देखियो ।