एनआईबिएल समृद्धि फन्ड १को बुक क्लोज मिति तय भएको छ। १२ प्रतिशत नगद लाभास दिने यस फन्डले भाद्र २२ गते बुक क्लोज मिति तोकेको छ। भाद्र २१ गते सम्म कायम ईकाई धनीले १२ प्रतिशत नगद लाभास प्राप्त गर्ने छन्। अरु कम्पनीहरुले भने बुक क्लोज मिति तोकेको अवस्था छैन।
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।
हेरौ प्रस्तावित लाभास :
(स्पस्ट हेर्न तलको तस्वीरमा क्लिक गर्नु होला। )
(स्पस्ट हेर्न तलको तस्वीरमा क्लिक गर्नु होला। )