लगानीन्युज/काठमान्डौ : दोलखाबासीलाई माथिल्लो तामाकोशी हाईड्रो पावरको शेयर भर्ने समय ७ दिन थपिएको छ । अब भने दोलखा स्थित संकलन केन्द्रमा भाद्र २१ गते सम्म आवेदन संकलन गरिने छ।