दोलखाबासीलाई तामाकोशीको शेयर भर्ने म्याद ७ दिन थप - Lagani News

Latest

Post Top Ad

Thursday, August 30, 2018

दोलखाबासीलाई तामाकोशीको शेयर भर्ने म्याद ७ दिन थप

लगानीन्युज/काठमान्डौ : दोलखाबासीलाई माथिल्लो तामाकोशी हाईड्रो पावरको शेयर भर्ने समय ७ दिन थपिएको  छ ।  अब भने दोलखा स्थित संकलन केन्द्रमा  भाद्र २१ गते सम्म आवेदन संकलन गरिने छ। 


Post Bottom Ad

Pages