वितरणयोग्य मुनाफाको आधारमा नेपाल इन्भेस्टमेन्ट अगाडी ; अरुको अवस्था के छ ? - Lagani News

Post Top Ad

Tuesday, August 14, 2018

वितरणयोग्य मुनाफाको आधारमा नेपाल इन्भेस्टमेन्ट अगाडी ; अरुको अवस्था के छ ?


लगानीन्युज/काठमाडौँ :एनएफआरएस प्रणाली अनुसार खुद नाफा संगै वितरणयोग्य मुनाफापनि कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमा देखाउनु पर्ने व्यवस्था संगै वाणिज्य बैंकहरुले सो नियम अनुरुप  आफ्नो वितरणयोग्य मुनाफा  आफ्नो वित्तीय प्रतिवेदनमा देखाउन थालेका छन् ।

१० वटा वाणिज्य बैंकले  आर्थिक वर्ष ७४/७५को चौथो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशित गरिसकेका छन्।   जस  मध्य नेपाल बैंक लिमिटेड बाहेक सबैले एनएफआरएस प्रणालीबाट वित्तीय विवरण सार्वजनिक गरेका छन्।  
९ वटा वाणिज्य बैंक मध्य नेपाल इन्भेस्टमेन्ट बैंकको वितरणयोग्य मुनाफा सबै भन्दा धेरै छ भने सबै भन्दा थोरै वितरणयोग्य मुनाफा एनआईसी एसिया संग छ।
नेपाल इन्भेस्टमेन्ट बैंकको चौथो त्रैमासको वित्तिय प्रतिवेदन अनुसार बैंक  संग ३ अर्ब ५७ करोड वितरणयोग्य मुनाफा  छ।  

हेरौ ९ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा :

Pages