फेरी अर्को लघुवित्तले गर्यो लाभास प्रस्ताव ; ग्लोबल आईएमई लघुवित्तले १५ प्रतिशत बोनस दिने - Lagani News

Latest


Post Top Ad

Wednesday, August 15, 2018

फेरी अर्को लघुवित्तले गर्यो लाभास प्रस्ताव ; ग्लोबल आईएमई लघुवित्तले १५ प्रतिशत बोनस दिने


लगानीन्युज/काठमाडौँ : ग्लोबल आईएमई लघुवित्त वित्तीय सस्थाको ८१ औ संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।

१५ प्रतिशत बोनस र कर प्रयोजनाका लागि  ७ लाख ५८ हजार नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।


Pages