उक्त हकप्रद प्रयोजनका लागि श्रावण २३ गते बुक क्लोज मिति भएकाले श्रावण २२ गते सम्म कायम शेयरधनीले सो हकप्रद शेयर खरिद गर्न सक्ने छन् ।
हकप्रद शेयर बिक्री प्रक्रिया पुरा भएपछी कम्पनीको पुँजी ८० करोड पुग्ने छ।
कम्पनीको दोश्रो बजारमा शेयर १०० रुपैयामा कारोवार भैरहेको छ।