प्रोग्रेशिभ फाइनान्सको हकप्रद शेयर आज बाट , कहिले सम्म कायम शेयर धनीले पाउने ? - Lagani News

Latest

Post Top Ad

Tuesday, August 21, 2018

प्रोग्रेशिभ फाइनान्सको हकप्रद शेयर आज बाट , कहिले सम्म कायम शेयर धनीले पाउने ?


लगानीन्युज/काठमान्डौ :प्रोग्रेशिभ फाइनान्स लिमिटेडले  भाद्र ५ गते देखि २८१ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ ।  १ बराबर २. ८१ अनुपातमा बिक्री गर्न लागेको सो हकप्रद शेयर असोज ८ गते सम्म समय अवधि तोकिएको छ।

उक्त हकप्रद प्रयोजनका लागि श्रावण २३ गते बुक क्लोज मिति भएकाले श्रावण  २२ गते सम्म कायम  शेयरधनीले सो हकप्रद  शेयर खरिद गर्न  सक्ने छन् ।

हकप्रद शेयर  बिक्री प्रक्रिया पुरा भएपछी कम्पनीको पुँजी  ८० करोड पुग्ने छ।
  
कम्पनीको दोश्रो बजारमा शेयर १०० रुपैयामा कारोवार भैरहेको छ। 
  

Post Bottom Ad

Pages