आज सम्म कुन कुन कम्पनीले कति गरे लाभास प्रस्ताव ? - Lagani News

Latest

Post Top Ad

Wednesday, August 15, 2018

आज सम्म कुन कुन कम्पनीले कति गरे लाभास प्रस्ताव ?



लगानीन्युज/काठमाडौँ : आर्थिक वर्षको समाप्ति संगै नेप्सेमा सुचिकृत कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम सुरु भएको छ।  
बुधवार सम्म ५  वटा कम्पनीहरुले लाभास प्रस्ताव गरेका छन भने एउटा म्युचल फण्डले लाभास प्रस्ताव गरेको छ।  
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।  
सिद्धार्थ इक्वीटी ओरियन्टेड  स्किमले १२ प्रतिशत प्रतिफल दिदै छ जसकालागि  भाद्र ४ गते बुक क्लोज मिति तोकिएको छ।  भाद्र ३ गते सम्म कायम ईकाईधनीले १२ प्रतिशत प्रतिफल खान पाउने छन्। 

हेरौ प्रस्तावित लाभास  र बजार मूल्य :


Post Bottom Ad

Pages