लगानीन्युज/काठमाडौँ : आर्थिक वर्षको समाप्ति संगै नेप्सेमा सुचिकृत कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम सुरु भएको छ।
बुधवार सम्म ५ वटा कम्पनीहरुले लाभास प्रस्ताव गरेका छन भने एउटा म्युचल फण्डले लाभास प्रस्ताव गरेको छ।
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।
सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमले १२ प्रतिशत प्रतिफल दिदै छ जसकालागि भाद्र ४ गते बुक क्लोज मिति तोकिएको छ। भाद्र ३ गते सम्म कायम ईकाईधनीले १२ प्रतिशत प्रतिफल खान पाउने छन्।
हेरौ प्रस्तावित लाभास र बजार मूल्य :