तालिम पछि आयोजक साईन्टिफिक लर्निङ्ग सेन्टरको तर्फबाट उत्सव ढकालले लगानीन्युजसंग भने "हामीले निकै सस्तो शुल्कमा नव प्रवेशीको लागि शेयर तालिम दिँदै आएको अवस्था छ, यो अभियानमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौ, तेश्रो ब्याचमा लगानीकर्ता उपस्थितिबाट झनै उत्साहित छौ। "
आयोजकका अनुसार चौथो ब्याच यही भाद्र ८ गते बाट सञ्चालनमा आउँदै छ।