लगानीन्युज/काठमान्डौ: आर्थिक वर्षको समाप्ति संगै कम्पनीहरुले लाभांस प्रस्ताव संगै साधारण सभा गर्ने क्रम पनि बढ्दै छ।
बुक क्लोज अघि कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने र कम्पनीले अघिल्लो आर्थिक वर्षको संचित मुनाफाबाट प्रस्तावित लाभांस खान पाउने भएकाले यो समयमा शेयर बजारमा चहलपहल बढ्ने गर्दछ।
(स्पस्ट हेर्न तलको टेबल क्लिक गर्नुस )
पहेलोले ढिलो बुक क्लोज देखाउंछ भने हरियोले सबै भन्दा छिटो