आरएसडीसी लघुवित्तले कति गर्यो लाभांस प्रस्ताव ? - Lagani News

Latest

Post Top Ad

Saturday, September 29, 2018

आरएसडीसी लघुवित्तले कति गर्यो लाभांस प्रस्ताव ?


लगानीन्युज/काठमान्डौ:आरएसडीसी लघुवित्त वित्तीय सस्था लिमिटेडले हाल कायम रहेको पुँजी ५७ करोड ५९ लाखको आधारमा ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांस नेपाल रास्ट्र बाट स्वीकृत पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।




Post Bottom Ad

Pages