लगानीन्युज/काठमान्डौ : म्याग्दी जिल्लाको मंगला गाउँपालिका वडा न.२, बाबियाचौर मा एक दिने शेयर बजार तालिम आयोजना हुने भएको छ । उक्त कार्यक्रम मंगला युवा क्लबको आयोजनामा र नेपाल पुँजी बजार लगानिकर्ता संघका उपाध्यक्ष राजु पौडेलको पहलमा असोज ६ गते शनिबार को दिन सञ्चालन गरिने भएको छ ।
तालिममा सन्तोष राज बजगाईले प्रमुख ट्रेनरको भूमिका निर्वाह गर्नु हुने छ।
तालिम सम्बन्धी अन्य जानकारी :