एशोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेशनल्स नेपालले दियो वैकल्पिक लगानी कोषको मस्यौदामा सुझाव - Lagani News

Latest

Post Top Ad

Tuesday, September 11, 2018

एशोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेशनल्स नेपालले दियो वैकल्पिक लगानी कोषको मस्यौदामा सुझाव


लगानीन्युज/काठमान्डौ: एशोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेशनल्स नेपाल (एआईपीएन)ले धितोपत्र बोर्डलाई  वैकल्पिक लगानी  कोषको मस्यौदामा सुझाव सुझाव पेश गरेको छ। बोर्डले  वैकल्पिक लगानी कोष सम्बन्धी नियमावली,२०७५ को मस्यौदा तयार गरी सरोकारवाला संग सुझाव माग गरेको थियो।




Post Bottom Ad

Pages