माछापुच्छ्रे बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, अनुभवबिना पनि आवेदन दिन सकिने - Lagani News

Latest


Post Top Ad

Sunday, September 2, 2018

माछापुच्छ्रे बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, अनुभवबिना पनि आवेदन दिन सकिने


लगानीन्युज/काठमान्डौ: माछापुच्छ्रे बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । ब्याचलर र मास्टर्स पढाई भएका तर अनुभव नभएकालेपनि आवेदन दिन सक्ने छन्। बैंकले अफिसर, जुनियर अफिसर, म्यानेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ।  

माछापुच्छ्रे बैंकको वेवसाईट www.machbank.com  बाट अन्लाईन आवेदन दिन  सकिने छ।  

आवेदन दिने समय ३१ भाद्र बेलुका ५: ३० सम्म रहेको छ। 



Pages