समता माईक्रोफाईनान्सले कति गर्यो बोनस र नगद लाभास प्रस्ताव ? - Lagani News

Latest

Post Top Ad

Monday, September 10, 2018

समता माईक्रोफाईनान्सले कति गर्यो बोनस र नगद लाभास प्रस्ताव ?


लगानीन्युज/काठमाडौँ : समता माईक्रोफाईनान्सको ६७ औ संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
१०  प्रतिशत बोनस र कर सहित ११ दशमलव ०५  प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।


Post Bottom Ad

Pages