लगानीन्युज/काठमाडौँ : समता माईक्रोफाईनान्सको ६७ औ संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
१० प्रतिशत बोनस र कर सहित ११ दशमलव ०५ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।