रिडी हाईड्रोपावरले प्रस्ताव गरेको बोनसको लागि बुक क्लोज कहिले ? - Lagani News

Latest

Post Top Ad

Tuesday, September 18, 2018

रिडी हाईड्रोपावरले प्रस्ताव गरेको बोनसको लागि बुक क्लोज कहिले ?


लगानीन्युज/काठमान्डौ: नेप्सेमा प्राप्त सुचना अनुसार रिडी हाईड्रोपावर  द्वारा प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर प्रयोजना  लागि ० दशमलव ३१५ नगद  लाभासको लागि बुक क्लोज मिति तय गरेको छ।  
प्रकाशित सुचना अनुसार कम्पनीले  यही २०७५/०६/०७ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ।  असोज ६ गते सम्म कायम शेयर धनीले उक्त लाभास प्राप्त गर्ने छन्।  


Post Bottom Ad

Pages