किसान माइक्रोफाईनान्सले गर्यो २९ प्रतिशत बोनस शेयर प्रस्ताव; करका लागि नगद पनि - Lagani News

Latest

Post Top Ad

Monday, September 10, 2018

किसान माइक्रोफाईनान्सले गर्यो २९ प्रतिशत बोनस शेयर प्रस्ताव; करका लागि नगद पनि


लगानीन्युज/काठमाडौँ : किसान  माइक्रोफाईनान्सको १०३ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। २९  प्रतिशत  बोनस शेयर र कर प्रयोजनाका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।
कम्पनीले ४ करोड ८० लाख पुँजीमा सो लाभास प्रस्ताव गरको हो।



Post Bottom Ad

Pages