लगानीन्युज/काठमाडौँ : किसान माइक्रोफाईनान्सको १०३ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।
कम्पनीले ४ करोड ८० लाख पुँजीमा सो लाभास प्रस्ताव गरको हो।