अपर तामाकोशीको शेयर भर्ने समय बिहिबार सम्म मात्र - Lagani News

Latest


Post Top Ad

Wednesday, September 5, 2018

अपर तामाकोशीको शेयर भर्ने समय बिहिबार सम्म मात्र

लगानीन्युज/काठमान्डौ : दोलखाका जिल्लाका स्थानीयकालागि अपर तामाकोशी हाईड्रोपावरको प्राथमिक शेयर भर्ने समय बिहिबार भाद्र २१ सम्म रहेको  छ। दोलखा स्थित संकलन केन्द्रमा भाद्र १४ गते सम्म आवेदन दिने समय तोकिएकोमा आवेदकको चापको कारणले समय थपी भाद्र २१ गते सम्म पुर्याइएको थियो।



Pages