तानसेनमा असोज २० गते शेयर तालिम आयोजना हुने ! (विवरण सहित ) - Lagani News

Latest


Post Top Ad

Wednesday, September 26, 2018

तानसेनमा असोज २० गते शेयर तालिम आयोजना हुने ! (विवरण सहित )

 


लगानीन्युज/पाल्पा : तानसेन नगरपालिकामा एक दिने शेयर बजार तालिम आयोजना हुने भएको छ । कार्यक्रम सफल नेपाल  इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा असोज २०  गते शनिबारको दिन सञ्चालन गरिने भएको छ ।

"काठमान्डौ उपत्यका बाहिर यस प्रकारका तालिमले शेयर बजार विस्तार हुन सहयोग हुने छ " कार्यक्रम  संयोजक गोपाल अर्यालले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो।

तालिममा सन्तोष राज बजगाईले  ट्रेनरको भूमिका निर्वाह गर्नु हुने छ।

तालिम सम्बन्धी अन्य जानकारी :




Pages