आज कुन कुन कम्पनीले गरे लाभांस प्रस्ताव ? - Lagani News

Latest


Post Top Ad

Wednesday, September 26, 2018

आज कुन कुन कम्पनीले गरे लाभांस प्रस्ताव ?




लगानीन्युज/काठमान्डौ: आज कैलाश विकास बैंक र स्वावलम्बन लघुवित्तले लाभांस प्रस्ताव गरेका छन्।स्वावलम्बन लघुवित्तको २९२ औ संचालक समितिको बैठकले सस्थाको चुक्ता पुँजी ५० करोड ३१ लाख बमोजिम ११ दशमलव ८४२१ प्रतिशत नगद लाभास (कर सहित ) र २५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ।

त्यस्तै  कैलाश विकास बैंकको ४०६ औ संचालक समितिको बैठकले सस्थाको चुक्ता पुँजी २ अर्ब ५२  करोड  बमोजिम १७ प्रतिशत नगद लाभास  प्रस्ताव गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।




Pages