लगानीन्युज/काठमान्डौ : नेप्सेमा सुचिकृत ७ जीवन बीमा कम्पनी मध्य आर्थिक वर्ष २०७४/७५ मा नेपाल लाईफ इन्स्योरेन्सले सबै भन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ। आर्थिक वर्ष ७४/७५ मा नेपाल लाईफ इन्स्योरेन्सले १६ अर्ब १७ करोड कुल बीमा शुल्क आर्जन गरेकोमा १६ अर्ब १ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
बीमा शुल्क आर्जनमा नेपाल लाईफ पछी लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल छ। लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष ७४/७५ मा १० अर्ब ४५ करोड कुल बीमा शुल्क आर्ज गरेकोमा १० अर्ब ४० करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
आर्थिक वर्ष ७४/७५ मा सबै भन्दा थोरै बीमा शुल्क आर्जन गर्नेमा गुरास लाईफ इन्स्योरेन्स पर्दछ। गुराँस लाईफले १ अर्ब ५३ करोड कुल बीमा शुल्क आर्जन गरेकोमा १ अर्ब ४५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
हेरौ सबै जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनको अवस्था :
सम्पूर्ण जीवन बीमा कम्पनीहरुको तुलनात्मक अध्ययन हेर्न यहाँ क्लिक गर्नुस