कन्काई विकास बैंकले कति गर्यो बोनस र नगद लाभास प्रस्ताव ? - Lagani News

Latest


Post Top Ad

Thursday, September 6, 2018

कन्काई विकास बैंकले कति गर्यो बोनस र नगद लाभास प्रस्ताव ?


लगानीन्युज/काठमान्डौ: कन्काई विकास बैंकको २७४ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५को नाफाबाट शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभास दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकबाट  स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन हुनु पर्ने छ।  
प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको पुँजी ५१ करोड ५० लाख पुग्ने छ।  




Pages