बोटलर्स नेपाल तराई र बालाजुले गरे नगद लाभास प्रस्ताव, कसको कति ? - Lagani News

Latest


Post Top Ad

Monday, September 10, 2018

बोटलर्स नेपाल तराई र बालाजुले गरे नगद लाभास प्रस्ताव, कसको कति ?


लगानीन्युज/काठमान्डौ : बोटलर्स  नेपाल तराई र बालाजुले आर्थिक वर्ष ७४/७५ को नाफा बाट लगानीकर्तालाई नगद लाभास प्रस्ताव  गरेको छ।
बोटलर्स  नेपाल तराईले ४० प्रतिशत नगद लाभास प्रस्ताव गरेको छ भने बोटलर्स  नेपाल बालाजुले २० प्रतिशत नगद लाभास प्रस्ताव गरेको छ। 

साधारण सभा र बुक क्लोज सम्बन्धी जानकारी :

कम्पनी : बोटलर्स नेपाल बालाजु
Symbol :BNL
प्रस्तावित लाभास : २० प्रतिशत नगद लाभास
साधारण सभा : असोज १५ गते
बुक क्लोज : असोज १ गते देखि असोज १५ गते सम्म ( भाद्र ३१ सम्म कायम शेयरधनीले पाउने )
बजार मूल्य : (सोमबारको अन्तिम मूल्य )
साधारण सभा हुने  स्थान : होटल र्याडिसन, लाजिम्पाट

कम्पनी : बोटलर्स नेपाल तराई
Symbol :BNT
प्रस्तावित लाभास : ४०  प्रतिशत नगद लाभास
साधारण सभा : असोज १६  गते
बुक क्लोज : असोज २  गते देखि असोज १६  गते सम्म ( असोज १  सम्म कायम शेयरधनीले पाउने )
बजार मूल्य :  (सोमबारको अन्तिम मूल्य )
साधारण सभा हुने  स्थान : होटल र्याडिसन, लाजिम्पाट




  

Pages