आईसीएफसी फाईनान्सको साधारण सभा असोज ९ गते ; ८ प्रतिशत नगद लाभास दिने - Lagani News

Post Top Ad

Tuesday, September 4, 2018

आईसीएफसी फाईनान्सको साधारण सभा असोज ९ गते ; ८ प्रतिशत नगद लाभास दिने


लगानीन्युज/काठमान्डौ : आईसीएफसी फाईनान्सले (ICFC) आफ्नो १५ औ वार्षिक साधारण सभा असोज ९ गते गर्ने भएको छ।  साधारण सभामा कम्पनीले ८ प्रतिशत नगद  लाभास दिने प्रस्तावपनि  लैजादै छ।

साधारण सभा प्रयोजनाका लागि भाद्र २७ गते देखि असोज ९ गते सम्म बुक क्लोज हुने छ।
भाद्र २६ गते सम्म कायम शेयर धनीले ८ प्रतिशत नगद लाभास प्राप्त गर्न र साधारण सभामा भाग  लिन योग्य हुने छन्।
साधारण सभा सम्बन्धी अन्य जानकारी :



Pages