यस साता कुन कुन कम्पनीको शेयरमा भयो अत्याधिक चहल पहल ? (सुची सहित) - Lagani News

Latest


Post Top Ad

Friday, September 28, 2018

यस साता कुन कुन कम्पनीको शेयरमा भयो अत्याधिक चहल पहल ? (सुची सहित)


लगानीनुज/काठमान्डौ:यस साता कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता प्रभु बैंक लिमिटेडको २३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यस्तै  प्रभु बैंक पछि एनआइसी एसिया बैंक लिमिटेड दोश्रो नम्बरमा आउँछ।  एनआइसी एसियाको १७ करोड ८३ लाख बराबरको शेयर खरिद बिक्री भयो। 

 हेरौ कारोवार रकमको आधारमा ५ कम्पनीहरु :


Pages