पोखरा फाईनान्स र वोमी माईक्रोफाईनान्सको लाभास रास्ट्र बैंकबाट स्वीकृत - Lagani News

Latest


Post Top Ad

Sunday, September 9, 2018

पोखरा फाईनान्स र वोमी माईक्रोफाईनान्सको लाभास रास्ट्र बैंकबाट स्वीकृत


लगानीन्युज/काठमाडौं: पोखरा फाईनान्स र वोमी माईक्रोफाईनान्सले प्रस्ताव गरेको लाभास नेपाल रास्ट्र बैंकले स्वीकृत दिएको  छ।  
पोखरा फाईनान्सको संचालक समितिको बैठकले  ५  प्रतिशत बोनस शेयर र ८ दशमलव ६८४ प्रतिशत नगद लाभास प्रस्ताव गरेको थियो भने वोमी माईक्रोफाईनान्सले २५ प्रतिशत नगद लाभास प्रस्ताव गरेको थियो ।
रास्ट्र बैंकले स्वीकृत प्रदान गरे पश्चात अब भने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभास अनुमोदन भएपश्चात लगानीकर्तालाई सो लाभास वितरण गरिने छ।  



Pages