वाणिज्य बैंकमा करेक्सन आउदा इन्स्योरेन्स क्षेत्रमा आकर्षित भए लगानीकर्ता - Lagani News

Latest


Post Top Ad

Monday, September 17, 2018

वाणिज्य बैंकमा करेक्सन आउदा इन्स्योरेन्स क्षेत्रमा आकर्षित भए लगानीकर्ता


लगानीन्युज/काठमान्डौ :आज साताको दोश्रो दिन नेप्से परिसूचक नगन्य अंकले घटेको छ। वाणिज्य बैंक को उपसुचकमा आएको करेक्सनको कारणले गर्दा आज नेप्से परिसूचकमा सामान्य प्रेसर देखिएको थियो । आज नेप्से परिसूचक शुन्य दशमालव १३ अंकले घटेको छ।  नेप्से परिसूचक १२५६ दशमलव ४० अंकमा बन्द भएको छ।  

आज लगानीकर्ताहरु इन्स्योरेन्स क्षेत्रमा आकर्षित भएका छन्। आज जीवन बीमाको उपसुचक २  दशमलव १३ प्रतिशतले बढ्यो भने निर्जीवन  बीमाको उपसुचक सबै भन्दा धेरै ३ दशमलव ४८ प्रतिशतले बढ्यो।  
आज  कारोवार रकममा कमी आएको छ। कारोवार रकम ६८ करोड ७६ लाख पुगेको छ।  

Pages