MOCK TRADING गर्न जान्नु भएन ? हेर्नुस भिडियो - Lagani News

Latest


Post Top Ad

Saturday, September 29, 2018

MOCK TRADING गर्न जान्नु भएन ? हेर्नुस भिडियो


लगानीन्युज/काठमान्डौ : धेरै लगानीकर्तालाई MOCK TRADING कसरी गर्ने भन्ने ज्ञान छैन। अनलाईन कारोवार प्रणाली आउनु पुर्व लगानीकर्ताहरु MOCK TRADING मा अभ्यस्त हुन जरुरी छ किनकी अन्लाईन कारोवार प्रणाली आएपछि लगानीकर्ताहरुले आफ्नो खरिद बिक्री आदेश आफैले हाल्ने सुविधा हुन्छ । 

नेप्सेले आफ्नो आधिकारिक वेवसाईट nepalstock.com.np मा MOCK TRADING कसरी गर्ने भनेर एउटा भिडियोको लिंक हालेको छ। 

हेरौ भिडियो :



Pages