नेशनल लाईफको ६० प्रतिशत हकप्रद शेयर भर्नें आज अन्तिम दिन - Lagani News

Post Top Ad

Monday, September 3, 2018

नेशनल लाईफको ६० प्रतिशत हकप्रद शेयर भर्नें आज अन्तिम दिन


लगानीन्युज /काठमान्डौ :नेशनल लाइफको ६० प्रतिशत हकप्रद शेयर भर्न भाद्र १९ गते मंगलबार अन्तिम दिन  रहेको छ । ६० प्रतिशत हकप्रद शेयर बिक्री भाद्र ४ गते सम्म भएपनि कम्पनीले हकप्रद शेयर भर्ने समय १५ दिनले वृद्धि गरी भाद्र १९ गते सम्म पुर्याएको थियो । 

असार २१ गते सम्म कायम शेयरधनीले ६० प्रतिशत हकप्रद शेयर खरिद गर्न  सक्ने छन्।  



Pages