व्यवसायको हिसाबमा कुन नन-लाईफ इन्स्योरेन्स अगाडि ? - Lagani News

Latest


Post Top Ad

Monday, September 17, 2018

व्यवसायको हिसाबमा कुन नन-लाईफ इन्स्योरेन्स अगाडि ?


लगानीन्युज/काठमान्डौ : नेप्सेमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनी मध्य व्यवसायको आधारमा शिखर  इन्स्योरेन्स अग्रस्थानमा छ। आर्थिक वर्ष  ७४/७५ को चौथो त्रैमासको वित्तिय प्रतिवेदनलाई आधार मान्दा  शिखर इन्स्योरेन्सले ३ अर्ब ३७ करोड बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ७७ करोड बराबरको  खुद शुल्क आर्जन गरेको छ।  

बीमा लेख संख्याको आधारमापनि शिखर इन्स्योरेन्स नै अगाडी छ।  शिखर इन्स्योरेन्ससंग २ लाख ९३ हजार बीमा लेख संख्या कायम छन्।  

बीमा शुल्क आर्जनका आधारमा निर्जीवन बीमा कम्पनीहरु :



बीमा लेख संख्याको आधारमा निर्जीवन बीमा कम्पनीहरु :








Pages