लाभांस प्रस्ताव गरेका तर बुक क्लोज हुन बाँकी कम्पनीहरु ; सुची सहित - Lagani News

Latest

Post Top Ad

Saturday, October 13, 2018

लाभांस प्रस्ताव गरेका तर बुक क्लोज हुन बाँकी कम्पनीहरु ; सुची सहित


लगानीन्युज/काठमान्डौ : आर्थिक वर्षको समाप्ति संगै नेप्सेमा सुचिकृत कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम बढ्दै छ ।
लाभांस प्रस्ताव गर्ने कम्पनी मध्य केहीको बुक क्लोज भैसकेको अवस्था छ भने ३२ कम्पनीको बुक क्लोज मिति अझै आउँन बाँकी छ। वोमी माईक्रोफाईनान्सको बुक क्लोज मिति तय भएको छ। साधारण सभा प्रयोजनाका लागि वोमी माईक्रोफाईनान्सको कार्तिक ४ गते देखि कार्तिक १७ गते सम्म बुक क्लोज हुने भएको छ।  कार्तिक ३  गते सम्म कायम शेयरधनीले २५  प्रतिशत नगद लाभास पाउने छन्।

त्यस्तै गुहेश्वोरी मर्चेन्ट बैङ्किङ्ग एण्ड फाईनान्सको बुक क्लोज मिति तय भएको छ। साधारण सभा प्रयोजनाका लागि फाईनान्सको कार्तिक ९ गते देखि कार्तिक १६ गते सम्म बुक क्लोज हुने भएको छ। कार्तिक ८ गते सम्म कायम शेयरधनीले ५ दशमलव २६  प्रतिशत नगद लाभास पाउने छन्।

लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।  

हेरौ प्रस्तावित लाभास :
(स्पस्ट हेर्न तलको तस्वीरमा क्लिक गर्नु होला।  )








Post Bottom Ad

Pages