लगानीन्युज/काठमान्डौ : आर्थिक वर्षको समाप्ति संगै नेप्सेमा सुचिकृत कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम बढ्दै छ ।
लाभांस प्रस्ताव गर्ने कम्पनी मध्य केहीको बुक क्लोज भैसकेको अवस्था छ भने ३२ कम्पनीको बुक क्लोज मिति अझै आउँन बाँकी छ। वोमी माईक्रोफाईनान्सको बुक क्लोज मिति तय भएको छ। साधारण सभा प्रयोजनाका लागि वोमी माईक्रोफाईनान्सको कार्तिक ४ गते देखि कार्तिक १७ गते सम्म बुक क्लोज हुने भएको छ। कार्तिक ३ गते सम्म कायम शेयरधनीले २५ प्रतिशत नगद लाभास पाउने छन्।
त्यस्तै गुहेश्वोरी मर्चेन्ट बैङ्किङ्ग एण्ड फाईनान्सको बुक क्लोज मिति तय भएको छ। साधारण सभा प्रयोजनाका लागि फाईनान्सको कार्तिक ९ गते देखि कार्तिक १६ गते सम्म बुक क्लोज हुने भएको छ। कार्तिक ८ गते सम्म कायम शेयरधनीले ५ दशमलव २६ प्रतिशत नगद लाभास पाउने छन्।
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।