पब्लिक शेयरधनीले खरिद गर्ने १०५ % सस्थापक हकप्रद बोर्डबाट स्वीकृत, यसरी पुग्दै छ पुँजी - Lagani News

Latest


Post Top Ad

Tuesday, October 23, 2018

पब्लिक शेयरधनीले खरिद गर्ने १०५ % सस्थापक हकप्रद बोर्डबाट स्वीकृत, यसरी पुग्दै छ पुँजी

लगानीन्युज/काठमान्डौ: 
एभरेष्ट इन्सुरेन्स कम्पनी लिमिटेडलाई  १०५% संस्थापक हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ  । एभरेष्टले १ बराबर १ दशमलव ०५ अनुपातमा १४ करोड ३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक हकप्रद सेयर बिक्री गर्दै छ।  

कम्पनीको हाल पुँजी १३ करोड  ३६  लाख छ।  १०५ प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी २७ करोड ३८ लाख पुग्ने छ।  त्यसपछि कम्पनीले फेरी  ३०० प्रतिशत हकप्रद बिक्री गर्ने योजना बनाएको छ।  ३०० प्रतिशत हकप्रद  पश्चात इन्स्योरेन्सले १ अर्ब चुक्ता पुँजीको लक्ष्य हासिल  गर्ने  छ।  


Pages