आँखुखोला जलविधुत कम्पनीको आईपिओ असोज २३ गते देखि - Lagani News

Post Top Ad

Tuesday, October 2, 2018

आँखुखोला जलविधुत कम्पनीको आईपिओ असोज २३ गते देखि


लगानीन्युज/काठमान्डौ : आँखुखोला जलविधुत कम्पनीले असोज २३ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मुल्यमा सर्वसाधारण लगानीकर्तालाई आइपिओ मार्फत  शेयर बिक्री गर्दै छ। 

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६०००  कित्तासम्म आवेदन दिन सकिने छ ।असोज २३ गतेदेखि असोज २६ गतेसम्म यस आइपिओमा आवेदन दिन सकिने छ। 

इक्रा नेपालले आँखुखोलाको आइपीओलाई ग्रेड ५ रेटिङ दिएको छ ।

Pages