आरएसडिसीको प्रस्तावित लाभांसमा झुक्किए लगानीकर्ता, अब १० प्रतिशत बोनस शेयर प्रस्ताव - Lagani News

Latest

Post Top Ad

Sunday, October 14, 2018

आरएसडिसीको प्रस्तावित लाभांसमा झुक्किए लगानीकर्ता, अब १० प्रतिशत बोनस शेयर प्रस्ताव



लगानीन्युज/काठमान्डौ :आरएसडिसी लघुवित्त वित्तीय सस्थाको २०७५ साल असोज १३ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांस स्वीकृतिको लागि कम्पनीले रास्ट्र बैंकमा पठाएको र रास्ट्र बैंकको निर्देशन अनुरुप पुन लाभासं प्रस्ताव गरेको छ।

२०७५ असोज २७ गते बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका निमित्त ० दशमलव ५३ प्रतिशत नगद लाभासं प्रस्ताव गरेको छ। 

कम्पनीको हाल चुक्ता पुँजी ५७ करोड ५९ लाख रहेको छ। 


Post Bottom Ad

Pages