लगानीन्युज/काठमान्डौ :सानिमा बैंकको संचालक समितिको बैठकले चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको अहिले चुक्ता पूँजी ८ अर्ब १२ लाख छ । सानिमा बैंक वाणिज्य बैंक मध्य लाभांस घोषणा गर्ने पहिलो बैंक बन्न सफल भएको छ।
८ अर्ब चुक्ता पुँजी पुगे पश्चात बैंकले नगद लाभांस दिनु स्वाभाविक रहेको र विगत केही वर्ष देखि बोनस र हकप्रद दिदै आएका बैंकले नगद लाभांस दिनुले बजार सन्तुलित गर्न सहयोग गर्ने अनुमान लाउन सकिन्छ।