लगानीन्युज/काठमान्डौ : सिद्धार्थ बैंक लिमिटेडले काठमान्डौ उपत्यका भित्र र उपत्यका बाहिरका लागि "ट्रेनी एसिस्टेन्ट" पदमा आवेदन खुलाएको छ। आवेदन दिने अन्तिम दिन अक्टोबर १५, सोमबार रहेको छ।