लगानीन्युज/काठमान्डौ:आरएमडीसी लघुवित्त वित्तीय सस्था लिमिटेडले हाल कायम रहेको पुँजी ७२ करोड ६७ लाखको आधारमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांस नेपाल रास्ट्रबाट स्वीकृत पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।