आरएमडीसी लघुवित्तले कति गर्यो लाभांस प्रस्ताव ? - Lagani News

Latest

Post Top Ad

Friday, October 12, 2018

आरएमडीसी लघुवित्तले कति गर्यो लाभांस प्रस्ताव ?


लगानीन्युज/काठमान्डौ:आरएमडीसी लघुवित्त वित्तीय सस्था लिमिटेडले हाल कायम रहेको पुँजी ७२ करोड ६७  लाखको आधारमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांस नेपाल रास्ट्रबाट स्वीकृत पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।



Post Bottom Ad

Pages