ओरियन्टल होटलको बोनस र क्यास सुरक्षित गर्ने आज अन्तिम दिन - Lagani News

Latest

Post Top Ad

Wednesday, October 3, 2018

ओरियन्टल होटलको बोनस र क्यास सुरक्षित गर्ने आज अन्तिम दिन


लगानीन्युज/काठमान्डौ: होटलले कार्तिक १२ मा साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनाका लागि कम्पनीले असोज १९ गते देखि बुक क्लोज गर्दैछ। असोज १८ गते बिहीबारसम्म कायम सेयरधनीले बोनस पाउनेछन् ।

साधारणसभामा होटलले १५ प्रतिशत बोनस सेयर र  ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजानेछ ।

Post Bottom Ad

Pages