लगानीन्युज/काठमान्डौ: होटलले कार्तिक १२ मा साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनाका लागि कम्पनीले असोज १९ गते देखि बुक क्लोज गर्दैछ। असोज १८ गते बिहीबारसम्म कायम सेयरधनीले बोनस पाउनेछन् ।
साधारणसभामा होटलले १५ प्रतिशत बोनस सेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजानेछ ।